प्रदेशसभा इलाम १ (क) मा एमालेकी लिम्बू विजयी

इलाम, २४ मंसिर । प्रदेशसभा १ (क) मा वाम गठबन्धनबाट नेकपा एमालेकी खिनु लङ्वा लिम्बू १८ हजार ६८६ मत ल्याएर विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामबाट महिला उम्मेदवार उनी मात्रै बनेका थिए ।

प्रतिक्रिया