आत्महत्याविरुद्ध विद्यार्थीलाई सचेतना

सौर्य समाचार
Suicide.jpeg.aकाभ्रे । जिल्लामा आत्महत्याका घटना बढ्दै गएपछि विद्यार्थीहरूलाई यसविरुद्ध सचेतना तालिम दिन थालिएको छ । शनिबार ज्ञान सरोबर स्कुलका माध्यमिक तहका विद्यार्थीलाई सो तालिम दिइएको हो । परिवर्तन समाज नेपाल नामक संस्थाले सो तालिम दिइनुका साथै विद्यार्थीका रिक्त समूहको परीक्षणसमेत गरेको छ ।

रक्त समूहको पहिचान नहुँदा दुर्घटनालगायत समयमा समस्या पर्ने र बिरामीलाई मिल्ने रक्त समूहको खोजी गर्न सहज हुने ओजकको विश्वास छ ।

प्रतिक्रिया