बिओके र लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

bokकाठमाडौ बैंक अफ काठमाण्डू (बिओके) र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।

यस सेवाअन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरूले जीवन बिमा सेवा सुलभ र छरितो रूपमा बैंकका सम्पूर्ण शाखाहरूबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया