काठमाडौं । विभिन्न स्क्यान्डल चलाउन माहिर हट मोडल तिर्सना बुढाथोकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भारतमा पुगेर म्युजिक भिडियो खिचिएको उनले बताएकी छन् ।
तिर्सनाको आफ्नै स्वरमा रहेको ‘अंग अंगमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा तिर्सनाको साथमा लोकेस बिकेको अभिनय रहेको छ । भिडियोको छायांकन भारतको मुम्बईमा गरिएको तिर्सनाले बताइन् । गीतमा शब्द अशिक राईले लेखेका हुन् भने लोकेस बिकेले निर्माण गरेका हुन् । पछिल्लो समय उनले आफूलाई मोडलसँगै गायिकाको रूपमा पनि स्थापित गराउँदै लगेकी छन् । सौस
प्रतिक्रिया