ट्विटरमा ‘न्युड फोटो’

nudeकाठमाडौं, २४ माघ । चर्चित मोडल क्लोइ कार्दसियनले आफ्नो ट्विटरमा शनिबार हट तस्बिर ट्विट गरेकी छन् । उनले स्विमिङ पूलमा उनले न्युड तस्बिर खिचाउँदै आफ्ना फ्यानलाई समेत आश्चर्यमा पारेकी छन् ।

आफूलाई मार्लिन मोनरोइसँग तुलना गर्दै यी सुन्दरीले नांगा तस्बिर ट्विटरमा सार्वजनिक गरिन् । यो तस्बिर कहाँ कहिले खिचिएको हो भन्ने क्लोइले खुलाएकी छैनन् । तर, आफ्नी दिदी किम कार्दशियनलाई नै टक्कर दिने क्लोइको यो तस्बिरमा उनले आफ्नो हातले वक्षस्थल छोेपेकी तस्बिर सार्वजनिक गरेकी छन् । ३१ वर्षकी यी सुन्दरीको यो हट अवतारले अहिले ट्विटरमा तहल्का मच्चाएको छ । उनले आफूले मार्लिनलाई च्यालेञ्ज गरेको भन्दै यस्ता तस्बिर ट्विट गरेकी हुन् ।

प्रतिक्रिया