प्रेस चौतारी सस्थापक गुरुङलाई सम्मान

DSC06196पाँचथर १७ माघ । प्रेस चौतारी पाँचथरले चौतारीका सस्थापक सचिव राम बहादूर गूरुङ सनिबार सम्मान गरेको छ । पाँचथरमा चौतारीको पाँचौ जिल्ला अधिवेशनको अवसर पारेर उनलाई सम्मान गरिएको हो । पाँचथर पत्रकारिता गर्दै आएका गुरुङलाई सस्थालाई गरेको येगदानको कदर गर्दै सम्मान गरीएको छ ।

गरुङ प्रेस चौतारीमा रही सस्था स्थापनामा योगदान र बिभिन्न सामाजीक क्षेत्रमा योगदान दिएकाले साखाद्वारा सम्मान गरिएको हो । अघिल्लो चौतारिको अधिवेशनमा जिल्लाका अग्रज पत्रकार तथा पाँचथर चौतारीका सस्थापक पे्रम ओझाई सम्मान गरिएको थियो ।

गूरुङले आज सम्म २३ वटा बिभिन्न बिधामा कृती प्रकासन समेत गरेका छन । उनी पत्रकार महासंघका पूर्व कोषाध्यक्ष भइ एक कार्यकाल बिताएका हून । जिल्लाकै अग्रणी मानवअधिकार सस्था हूकोडेक नेपालमा कार्यरत गूरुङ अहिले पनी कलम चलाइ रहेका छन । गरुङलाइ प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल र प्रमूख जिल्लाअधिकारी पूरोषत्तम घिमिरेले संयूक्त रुपमा दोसल्लाह र प्रमाणपत्र ले सम्मान गरेका थिए ।

पाँचथरको प्रेस चौतारि पाँचौ जिल्लाअधिवेशनले यूवा पत्रकार तूलसि थापा को अध्यक्षता ११ सदस्य कार्यसमीती र्सव सहमतीमा चयन भएको छ ।

प्रतिक्रिया