यायाबर

माघे संक्रान्ति मनाउन २७ वर्षपछि बाजुरा सदरमुकाम मार्तडी पुगेका तीनजना राउटे । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले ६१ हजार ३ सय ५० रुपियाँ सहयोग गरेको थियो ।     तस्बिर : अनिल शाही/सौर्य

प्रतिक्रिया