देउखुरी, ९ असोज । लमहीका २ घर साहुले १ महिनाको घर भाडामा छुट दिएका छन् । घर भाडा लिई बस्नेहरूलाई १ महिनाको घर भाडा शुल्कमा २५ प्रतिशत छुट दिएको जनाएका हुन् । लामो वन्दका कारण घर भाडामा बस्नेहरूले आम्दानी नभएको उल्लेख गरेपछि लमहीका धुव्रराज सुवेदी र तेजप्रसाद पुलामीले घर भाडामा छुट दिएको बताए ।
प्रतिक्रिया