एमए जनसंख्या र इतिहाँसको परीक्षाफल प्रकाशित

काठमाडौं, २२ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मंसिर–पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फको नतिजा सर्वजनिक भएको छ ।

स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को जनसंख्या अध्ययन र इतिहाँस विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको हो ।

प्रतिक्रिया