विवादमा तानियो सचिनको भारतरत्न

जबलपुर । विश्व क्रिकेटका महान् क्रिकेटर सचिन रमेश तेण्डुलकरविरुद्ध एक जनहित आवदेन स्वीकारका कारण उनी कानुनी झमेलामा फसेका छन् । सचिनले भारतरत्न अवार्डको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ । उनीमाथि यस्तो आरोप भोपालका विके नस्वाहले लगाएका हुन् ।
सचिनले भारतरत्न जस्तो विशिष्ट सम्मान गलत तरिकाबाट विभिन्न व्यवसायिक उत्पादनको प्रचारमा प्रयोग गरेको भारतको मध्येप्रदेशको उच्च न्यायालयलाई एक जनहित आवेदनमा छ । (एजेन्सी)

प्रतिक्रिया