केली ब्रुकका नाङ्गा तस्बिरहरू लिक (तस्बिरसहित)

लस एञ्जलस । अभिनेत्री एवम् मोडल केली ब्रकका केही निजी तस्बिरहरू फेरि लिक भएका छन् ।

साइबर ह्याकरहरूले केलीका नाङ्गा तस्बिरहरू चोरी गरेर इन्टरनेटमा राखिदिएको मेट्रो डटकम डट यूकेले जनाएको छ । आफ्ना नाङ्गा तस्बिरहरू लिक भएपछि केली तनाबमा देखिएकी छिन् ।

ह्याकरहरूले केलीका ३४ वटा तस्बिरहरू लिक गरिदिएक छन् । केलीका नाङ्गो तस्बिर लिक भएको यो दोस्रो पटक हो ।

केलीले हाल ‘वान बिग हैप्पी’मा काम गर्दै आएकी छिन् ।

साइबर ह्याकरहरूले केलीका साथै अन्य थुप्रै नाम चलेका अभिनेत्री र मोडलहरूका नाङ्गा तस्बिरहरू सार्वजनिक गरिदिएका समाचारमा उल्लेख छ ।

Kelly_Brook_nude_One_Big_Happy_pilot_(19)

Kelly_Brook_nude_One_Big_Happy_pilot_(35)

Kelibrook-3

kelly-brook1

Kelibrook-2Kelibrook-4 Kelibrook-5 Kelly Brook has Kelly Brook

प्रतिक्रिया