फोनबाटै चुनावी सम्बोधन

म्याग्दी : राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका उम्मेदवार तथा पार्टी केन्द्रीय सदस्य भीमप्रसाद गौचनले गाउमा आयोजना भएको चुनावी सभालाई फोनबाटै सम्बोधन गरेका छन् । खुट्टाको समस्याले गत कात्तिक १६ गतेदेखि हिडडुल गर्न कठिनाइ भएपछि पोखरास्थित चरक अस्पतालमा उपचार गराइरहेका नेता गौचनले पार्टीको चुनावी आमसभालाई फोनबाटै सम्बोधन गरेका हुन् । (सौस)

प्रतिक्रिया