‘राप्रपा नेपालले राष्ट्र बनाउँछ’

पाँचथर : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाललाई समृद्ध र स्वाधीन राष्ट्र निर्माणका लागि एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई दोस्रो संविधानसभाको चुनावमा भोट दिएर सबैभन्दा ठूलो पार्टी बनाएर सहयोग गर्न मतदाताहरुसाग आग्रह गरे ।
पाँचथरको सदरमुकाम फिदिमस्थित सहिद मञ्चमा राप्रपा नेपाल पााचथर क्षेत्र नम्बर एक को चुनावी सभालाई सम्बोधन गदै थापाले पहिलो संविधानसभा विघटन हुनुमा चार ठूला राजनीतिक पार्टीको गैरजिम्मेवारीका कारण नयाा संविधान निर्माण भई जारी हुन नसकेको आरोप लगाए ।
अघिल्लो संविधानसभामा नेतृत्व गरेका दलहरुलाई नयाा संविधान निर्माणमा भन्दा सङ्घीयताको नाममा विभिन्न जातजातिलाई अनावश्यक उछाली जातीय सद्भाव भड्काउने खोजेको आरोप लगाउादै अब हुने संविधानसभामा राप्रपा नेपाललाई मत दिएर स्थापित गराए चााडै नयाा संविधान जारी गरी देशलाई आर्थिक क्रान्तितिर उन्मुख गराउने दाबीसमेत गरे । (सौस)

प्रतिक्रिया