बडा दशैँमा टीका जमरा लगाईदै

Dashain Tika n Jamaraकाठमाडौं । बडा दशैँको टीका र जमरा मान्यजनहरुबाट लगाईदैं छ ।
हिन्दूधर्मालम्वीहरुको महामपर्व दशैँमा आफ्ना मान्यजनहरुबाट टीका र जमरा लगाउने परम्परा छ ।
आजका दिन टीका र जमरा आशीर्वादका रुपमा लिँदा कल्याण हुने मान्यता छ ।
दशैँको टीकाका लागि बाहिर रहेका आफन्त पनि घरमा जम्मा हुने गर्छन् ।
यस पटक टीका र जमरा बेलुका सम्म लगाउँन पनि सकिन्छ ।

प्रतिक्रिया