नमस्कार…

Hattiचितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका पर्यटकलाई हात्ती सफारीमा स्वागतसँगै नमस्कार गदै हात्तीहरू । पर्यटकीय सिजन सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि हुने गरेको छ । तस्बिर : राजेन्द्र आचार्य .

प्रतिक्रिया