रञ्जनाका पारदर्शी कपडाको रहस्य (तस्विर)

Ranjana-Sharma-1अमेरिका । नेपाली रजतपटबाट पलायन भएकी नायिका रञ्जना शर्मा हाल अमेरिका बस्दै आएकी छन् ।
लामो समयदेखि नेपाल नआएकी रञ्जनाले हालै आफ्नो जन्मदिन अमेरिकामै मनाएकी छन् । उनको जन्मदिनका क्रममा नेपाली मुलका सीमित कलाकार र आफन्तको सहभागिता रहेको थियो ।
राम्रा निर्देशकको गन्तीमा पर्ने श्याम भट्टराईले रञ्जनालाई नेपाली रजतपटमा ल्याएका हुन् । गहना, जानकी जस्ता सफल टेलिसिरियल बनाएका श्यामले रञ्जनालाई मुख्य भूमिका पनि दिएका थिए ।
निर्देशक श्यामले पछि रञ्जनासँग विवाह पनि गरे । श्याम–रञ्जनाको जोडी धेरै जम्न सकेन । काठमाडौंमा रहँदा अलग–अलग बस्न पुगेको यो जोडीका बीच पुन: केही समय मिलापनि भएको थियो ।
यद्यपि, रञ्जना अमेरिका पलायन भएपछि श्याम–रञ्जनाको जोडी कुन अवस्थामा छ कसैले केही बताएका छैनन् ।
जन्मदिन मनाउने क्रममा रञ्जनाले नेपालमा रहेका आफ्ना परिवार सम्झेर रोएको कार्यक्रममा एक सहभागीले जानकारी दिए । काठमाडौंमा रञ्जनाका आफन्ती थुप्रै छन् । जन्मदिनका अवसरमा गरिएको पार्टीमा रञ्जनाले श्यामलाई नसम्झिएको स्रोतको Ranjana-Sharma-2Ranjana-Sharma-3भनाई छ ।
छाटो र पारदर्शी कपडामा देखिएकी रञ्जना पहिला भन्दा केही मोटाएकी छन् । उनले लगाएका कपडाका कारण उनका भित्री कपडापनि प्रत्यक्ष देखिएका थिए ।
रञ्जनाको सो पहिरनबाट अमेरिकामा बस्ने नेपालीहरुका लागि खासै महत्व नराखे पनि नेपालमा बस्ने र इन्टरनेटमा पहुँच भएका समर्थक झस्केका भने पक्कै छन् । (तस्विर सौजन्य  फेसबुक)

Ranjana Sharma 4Ranjana Sharma 5Ranjana Sharma 6Ranjana Sharma 7

प्रतिक्रिया