शर्लीनका ‘न्यूड’ तस्विर सार्वजनिक (तस्विर)

Sarlin Chopraकाठमाडौं । बलीउड नायिका शर्लीन चोपडाले आफ्ना ‘न्यूड’ तस्वीर सार्वजनिक गरेकी छन् । तस्विरका कारण उनी पुन: चर्चामा आएकी हुन् ।
शर्लीनले कपडा विहीन आफ्ना तस्विरहरु सामाजिक सञ्जाल ट्वीटरमा राखेकी छन् ।
यस अघि थ्रिडी ‘कामसुत्र’ चलचित्रमा ‘न्यूड’ दृश्यका कारण चर्चामा रहेकी शर्लीनका तस्विरले बलीउड बजार तताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

sSharlin Chopra 2Sharlin Chopra 3

प्रतिक्रिया