आमासँग सुतेका डम्बरलाई बाघले लग्यो

Tigerबैतडी, ३ भदौं । बैतडी जिल्लामा बाघले आठ बर्षीय बालकलाई बेपत्ता बनाएको छ ।
बिशालपुर–२, रोकटा ढुसिलका पर्मा सोनीका ८ बर्षीय छोरा डम्मर सोनीलाई आइतबार राति विहान बाघले लगेर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
घर भित्र आमासँग सुतिरहेका डम्बरलाई बाघले तानेर लगेको थियो । बाघले बच्चा लगेको सूचना पाउना साथ प्रहरी उनको खोजतलासमा लागेको छ । (फाईल तस्विर)

प्रतिक्रिया