मनपरी गर्ने ‘ढुवानी’ लफडामा

Dhuwani Nepali Movies 1काठमाडौं । चलचित्र सेन्सर बिना बिभिन्न संस्थाका लागि च्यारिटि ब्याबस्था मिलाएको ‘ढुवानी’ लफडामा फसेको छ । मानव वेचविखनको कथमा निर्मित चलचित्र ‘ढुवानी’लाई सेन्सर बोर्डले रोकेको हो ।
चलचित्रमा रहेको केही सम्बादले छिमेकी मुलुकहरुको अहितमा भएको भन्दै बोर्डले चिलचित्र रोकेको छ । युवतीहरुको चलचित्रमा राखिएका सम्बादमा आपत्ति जनाउँदै बोर्डले चलचित्र रोकेको निर्माता कबिता श्रेष्ठले जानकारी गराइन् ।
उनले भनिन्, ‘चलचित्र यथार्थमा आधारित भएकाले यी सम्बाद अनिबार्य छ ।’ भदौ–२८ मा रिलिज डेट तोकेको यस चलचित्रलाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया