पत्नी सीतासँग दाहाल सिङ्गापुर प्रस्थान

Sita-n-Puspakamal-Dahalकाठमाडौं, २३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सिङ्गापुर प्रस्थान गरेका छन् ।
पत्नी सीता दाहालको उपचार गराउने भन्दै दाहाल थाई एयरको उडानबाट सिङगापुर प्रस्थान गरेका हुन् । दाहालको सिङ्गापुर यात्रा र पत्नीको उपचारका विषयमा एमाओवादीले अधिकारिक रुपमा केही भनेको छैन ।
दाहाल चारदिनको बसाई पछि स्वदेश फिर्ता हुने स्रोतले जनाएको छ । यस अघि पनि अध्यक्ष दाहाल पत्नी सीताको उपचार गराउने भन्दै सिङ्गापुर गईसकेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया