प्रचार–प्रसारमा ‘मेरो भ्यालेन्टाईन’

nisha-adhikariकाठमाडौं । सुशील श्रेष्ठले निर्माण गरेको नेपाली चलचित्र ‘मेरो भ्यालेन्टाईन’ले आफ्नो प्रचार–प्रसारलाई तिव्रता दिएको छ ।
सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको ‘मेरो म्यालेन्टाईन’ले भदौ–२८ गते रिलिजको तयारी गरेको छ । यस चलचित्रको एउटा गीत पनि प्रचार–प्रसारका लागि छाडिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, बाबु बोगटी, सुष्मिता ढकाललगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया