आँप खुवाउँछु भन्दै……बगैंचामैं…….

Balatkar 4धनुषा, १७ जेठ । धनुषा जिल्लामा पाँच बर्षीया बालिकको आँपको बगैंचामा बलत्कार भएको छ ।
बलत्कार पछि बालिका हिँडडुल गर्न नसके पछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए । आँप खुवाउने भन्दै मण्डलले बालिकालाई बलत्कार गरेको आरोप लगोको छ ।
बलत्कार गरेको अभियोगमा दुवरकोट हथलेटवा–१ का १४ बर्षीय प्रमोद मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मण्डलले जेठ–१४ गते स्थानीय पाँच बर्षीया बालिकालाई ललाई फकाई आँपको बगैंचामा लगेर बलत्कार गरेको प्रहरी भनाई छ । उजुरी पछि मण्डललाई बिहीबार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया