कर्ते गर्न खोज्ने पक्राउ

रौतहट : भारतीय ज्वाइँलाई छोरा भनी किर्ते गरी नेपाली नागरिकता दिलाउन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।  रौतहटको भसेडवा–८ का राजेन्द्र साह बनियाँले आफ्ना भारतीय ज्वाइँ मोतिहारीका २१ वर्षीय विशाल साहलाई घुम्ती शिविरबाट नागरिकता दिलाउन किर्ते सिफारिस गरेको खुलेपछि उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया