जलमग्न…

Ktmबिहीबार साँझ परेको दर्के झरीका कारण जलमग्न बनेको पुतलीसडकमा मोटरसाइकल घिसार्दै एक युवा । राजधानीको सडक व्यवस्थित बन्न नसक्दा घामलाग्दा धुलाम्मे र पानी पर्नासाथ जलमग्न हुने गरेको छ । तस्बिर : द्वारिका काफ्ले

प्रतिक्रिया