नायिका निशा अधिकारी सगमाथा चुचुरोमा

imagesकाठमाडौं ७ जेठ । नायिका निशा अधिकारीले आज बिहान सगरमाथाको सफल आरोहरण गरेकी छिन् । आज बिहान ८ बजे उनले सगरमाथाको चुच्चोमा पाईला टेकेकी हुन् ।
गत चैत्र २७ गते सगरमाथा आरोहरणका लागि नायिका अधिकारी काठमाडौंबाट प्रस्थान गरेकी थिईन् । १२ जना आरोहण दलको टोली सहित सगरमाथाको यात्रामा निस्केकी अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा उक्लेकी हुन् ।
उनी भोली काठमाडौं आईपुग्ने बताइएाको छ । सगरमाथा आरोहरण गर्ने उनी पहिलो नायिका बन्न सफल भएकी छिन् ।

प्रतिक्रिया