खोजखबर

मोरङमा ६ वर्षीया बालिका बलात्कृत

सौर्य अनलाइन २०७० वैशाख २९ गते १३:४५ मा प्रकाशित

Balatkar 4मोरङ्, २९ वैशाख । मोरङ्ग जिल्लामा ६ वर्षीया बालिकाको बलत्कार गरेको अभियोगमा प्रहरीले सञ्जीव उराउलाई पक्राउ गरेको  छ ।
बिराटनगर–५ का १९ बर्षीय सञ्जीवले स्थानीय ६ वर्षीया बालिकालाई शनिबार बलत्कार गरेको प्रहरीले जनाएको छ । कोही नभएको अवस्थामा सञ्जीवले बालिकालाई बलत्कार गरेको प्रहरी भनाई छ ।
सञ्जीवलाई विराटनगर बिमानस्थलका सुरक्षा गार्डले पक्राउ गरेका थिए । पीडित बालिकाको कोशी अञ्चल अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय