म्याग्दीमा तीन बर्षीया बालिकाको बलत्कार

balatkarम्याग्दी, २६ वैशाख । म्याग्दी जिल्लाको दरवारङमा तीन वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई बलत्कार गरेको अभियोगमा दरवाङ–७, गगनपानीका ३७ बर्षीय वीरबहादुर सार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सार्कीले बुधबार आफ्नै घरमा लगेर बालिकालाई बलात्कार गरेका थिए । बलत्कार पछि घाईते बालिकाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भएको छ ।

प्रतिक्रिया