कञ्चनपुर लोकतान्त्रिक फोरममा ठगुन्ना

काठमाडौं : केशवसिंह ठगुन्नाको अध्यक्ष ११ सदस्यीय कञ्चनपुर जिल्ला लोकतान्त्रिक फोरम खेलकुद महासंघ गठन गरिएको छ । नवगठित महासंघको उपाध्यक्षमा तुलप्रसाद चौधरी, सचिवमा लालन चौधरी तथा कोषाध्यक्षमा संजय राना रहेको नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासंघका महासचिव बद्रीकुमार खत्रीले जनाएका छन् । सदस्यमा दीपक राना, नितु विक, रोकश ओङ, मानबहादुर चौधरी, अनिल नेपाली, रानी सुनुवार तथा अजय चौधरी छन् । (सौस)

प्रतिक्रिया