माटोको ढिस्कोले पुरिएर मृत्यू

Udayapur Districtउदयपुर, १६ वैशाख । माटोको ढिस्कोले पुरिएर उदयपुर जिल्लामा एकजना महिलाको मृत्यू गएको छ ।
घर लिपपोत गर्न रातोमाटो लिन गएकी त्रियुगा नगरपालिका–१३, चुहाडेकी ५२ बर्षीय कुन्तादेवी पौडेलको आज ढिस्कोले पुरिएर मृत्यू भएको हो ।
सुक्लाईस्थित खोरियामा माटो खन्ने क्रममा एक्कासि माथिबाट झरेको ढिस्कोले पुरिएर उनको मृत्यू भएको प्रहरी नायव निरीक्षक रोशन थापाले जानकारी दिए ।

प्रतिक्रिया