एमाले अब मुलुकको ठुलो दल बन्छ : नेता नेपाल

Madhav nepal1हेमराज ढकाल , भक्तपुर , १४ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आसन्न संविधानसभा निर्वाचनमा एमाले सबैभन्दा
एमाले १ न. क्षेत्रीय समितिद्धारा मनमोहन स्मृति दिवसको अवसरमा आयोजित बृद्धबद्धा सम्मान कार्यक्रममा नेता नेपालले मुलुकलाई निकाश दिनको लागि एमालेको बहुमत आवश्यक भएको बताए । उनले भने ‘एमालेले नौ महिने सरकारको लोकप्रीय अभियान लिएर गाउ जान्छ’ । उनले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया