परम्परा धान्दै छन् जुजुभाई श्रेष्ठ

Jartaभक्तपुर, २ वैशाख । भक्तपुरको थिमीबोडेका ३३ वर्षीय जुजुभाई बाँस श्रेष्ठले परम्परालाई निरन्तरता दिँदै पाँचौ पटक पनि जिब्रो छेडेका छन् ।
चैत मसान्तका दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने परम्परा छ ।
नकर्मीले एक महिनाअघि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले जिब्रो छेडेका हुन् ।

प्रतिक्रिया