गोलमेच सम्मेलनबाट समाधान खोजौँ : वैद्य

Mohan Baidhaकाठमाडौं : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सर्वपक्षीय गोलमेच सभा गरेर राजनीतिक समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष वैद्यले १ चैतमा चार शक्तिबीच भएको ११ बुँदे सहमति र २५ बुादे बाधा–अड्काउ फुकाउ
खारेज नभएसम्म देशले समाधान पाउन नसक्ने बताए । वैद्यले आफूहरू पनि शान्ति र संविधानले पूर्णता पाओस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै पुरानै तरिकाले समस्या समाधान गर्न खोजिए जनतालाई साथ लिएर अगाडि बढ्ने चेतावनी दिए । (सौस)

प्रतिक्रिया