जलेर दुई बालबालिकाको मृत्यु

dolkhaदोलखा, ३ फागुन । दोलखा जिल्लामा गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।
श्यामा–१, लासा बस्ने दावा सुनारको गोठमा बुधबार आगलागी भएको थियो ।
आगलागीमा परेर सुनारकि ४ बर्षीया छोरी र २ बर्षीय छोराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई बालबालिकाको जलेर मृत्यु भएका बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया