सम्मान..

समाजसेवी लायन मनमाया श्रेष्ठलाई राष्ट्रिय सम्मान ०६९ बाट सम्मान गर्दै वरिष्ठ अर्थविद्  डा. मदनकुमार दाहाल । गरिब विद्यार्थीलाई लक्ष्य गरी १५ जिल्लाका ग्रामीण क्षेत्रमा पुस्तकालय स्थापना गरेबापत श्रेष्ठलाई राजधानीमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।      तस्बिर : द्वारिका काफ्ले

प्रतिक्रिया