फस्टाउन नसकेको कञ्चनजंघा (तस्विर सहित)

काठमाडौं, २२ मंसिर । ताप्लेजुङ जिल्लामा पर्ने कञ्जनजंघा क्षेत्रलाई सरकारले पर्यटकीय क्षेत्रका रुपमा तिव्रगतिमा विकास गर्ने जनाएको धेरै भईसकेको छ ।
सरकारले गरेको प्रयास र खर्च अनुसार काम हुन नसकेको पर्यटन व्यवसायमा संलग्नहरुको आरोप छ । स्थानीयको पनि सोही गुनासो छ ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले उपलब्ध गराएको कञ्चनजंघा क्षेत्रका तस्विरहरु ।

 

प्रतिक्रिया