जन्म स्थान : पुरानो बानेश्वर, काठमाडांै
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल भिजे बन्ने
रुचि : साथी–भाइसँग घुम्न जाने, पौडी खेल्ने,
इन्टरनेट चलाउने
मनपर्ने पहिरन : स्कर्ट, हाफपाइन्ट
मोबाइल सेट : सामसुङ
मनपर्ने ठाउँ : पोखरा, जोमसोम, बन्दीपुर
मनपर्ने खाना : नेवारी खाना, म:म:,
थकाली खाना
ग्ल्यामरबारे धारण : कला सिर्जना क्षमता
सेक्स : प्राकृतिक कुरा हो
ड्रिम ब्वाय : विश्वासिलो होस्, ह्यान्डसम होस्,
मलाई माया गर्ने होस्
प्रतिक्रिया