‘गाउँले काकाले संवेदनशील अंग अँठ्याए’

तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ?
साला कुकुर †
एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
परेवा ।
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
एकचोटिलाई सरी माग्दै नपक्रन आग्रह गर्थे । मानेन भने एक किस दिन्थेँ । त्यसपछि त मान्ला नि †
जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
सिधै नो भनिदिन्छु । उसकी गर्लफ्रेन्ड सेलेना छँदै छिन् नि ।
बिबरले दश वर्षसम्म पनि तपाईं नै चाहिन्छ भनेर पछि लागे ?
ओहो, यो जमानामा पनि १०–१० वर्ष कुर्ने केटा त २० वर्ष तपस्या गरे पनि पाइँदैन । सिधै प्रेमप्रस्ताव स्विकारेर विवाहका लागि राजी हुन्छु ।
विवाह हुन लाग्दा बिबरकी प्रेमिका सेलेना गोमेज रुँदै आइन् भने ?
सेलेना रु‘दै आएर के भयो र † जस्टिनले १० वर्षसम्म मेरा लागि रोएको पनि त बुझ्न पर्‍यो नि ।
के गर्दा यौन अनुभूति प्रकट हुन्छ ?
आँखा–आँखा जुध्दा यौन अनुभूति प्रकट हुन्छ ।
रियल लाइफमा कुनै युवकसँग सेक्स गर्नुभएको छ ?
सेक्स साधारण हो तर अहिलेसम्म गरेकी भने छैन । प्रेमीलाई चुम्बनचाहिँ गरेकी छु ।
पहिलोचोटि यौन अनुभूति कहिले जागेको थियो ?
१३–१४ वर्षको उमेरमा गाउँका बाहुन काकाले मेरो
संवेदनशील अंग अठ्याउँदा सेक्स अनुभूति जागेको थियो ।
तपाईंका साथमा अहिले कति नगद छ ?
१५ हजार रुपियाँ जहिल्यै बोकेर हिँड्ने गर्छु ।
मान्छेले किन अन्डरवेयर लगाउँछन् ?
संवेदनशील अंगको सुरक्षा हुने भएकाले लगाइएको होला । गर्मीयाममा छोटा–छोटा ड्रेस पहिरिँदा यसको झनै आवश्यकता बढ्छ ।
हलिउड चलचित्र स्पाइडर म्यानको नयाँ सिक्वेलमा खेल्न अफर आए ?
ओ माई गड † सिधै ओके गरिदिन्छु । नेपाली कलाकारहरूका लागि गर्वको कुरा हो त्यो । जतिसक्दो राम्रो अभिनय प्रस्तुत गर्न लागिपर्थेंं ।
नचिनेको कसैले एक्कासि आएर तपाईंलाई चुम्बन गरे ?
पहिला चुम्बन त गरोस् न, त्यसपछिको समय कसरी सदुपयोग गर्नुपर्छ मलाई थाहा छ ।
विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न नमाने के गर्नुहुन्छ ?
केका लागि तिमीले विवाह गर्‍यौ भन्दै निहुँ खोज्थे । त्यसपछि पनि मानेन भने डिभोर्स दिन्छु । दोस्रो बिहे गर्नुअघि चाहिँ हुनेवालाको सेक्स क्षमता राम्ररी जाँच गराएर मात्र कुरो अगाडि बढाउँछु ।

प्रतिक्रिया