किसमा मस्त

न्युयोर्क : हलिउड अभिनेता आस्टन कुचर र अभिनेत्री मिला कुनिसलाई किस गर्दागर्दै रंगेहात फेला पारेका छन् । अमेरिकी सहर न्युयोर्कमा किस गर्दै छिल्लिदै गरेको अवस्थामा उनीहरूलाई फेला पारिएको हो । एकअर्कालाई च्याप्प समाएको अवस्थामा उनीहरूलाई फेला पारिएको समाचार एजेन्सीले जनाएको छ ।
तर कुनिसले भने सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेकी छिन् । आफूले कसैसँग किस नगरेको र आफू अझै ‘सिंगल’ रहेको जिकिर उनले गरेकी छिन् । यसअघि बालीस्थित एक पाँच तारे होटलमा पनि उनीहरुलाई किस गर्दागर्दैको अवस्थामा फेला परिएको एजेन्सीले उल्लेख गरेको छ । (एजेन्सी)

प्रतिक्रिया