सिजिका माझी

जन्मस्थान : नयाँ पुल– १, ओखलढुंगा
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
फिल्म : गद्दार, ब्ल्याक डायरी
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : साथीभाइसँग घुम्न जाने, पत्रपत्रिका पढ्ने, टिभी हेर्ने
मन पर्ने पहिरन : वानपिस, हाफपाइन्ट, कुर्तासलवार, सारी
मोबाइल सेट : नोकिया
मन पर्ने ठाउँ : पोखरा, धरान, जोमसोम, चितवन
मन पर्ने खाना : दालभात, म:म:, रोटीतरकारी
ग्ल्यामरबारे धारणा : कलासिर्जना क्षमता
सेक्स : जिन्दगीको रमाइलो उपहार
सेक्स अनुभव : छैन
ड्रिमब्वाय : विश्वासिलो अनि ह्यान्डसम होस्
खुसीको क्षण : बाह्र कक्षाको परीक्षाफल प्रकाशित हुँदा

प्रतिक्रिया