विमान दुर्घटना..

शुक्रबार विहान करिव सवा ६ बजे भक्तपुरको मनोहरा खोला (सुकुम्वासी वस्ती) नजिक दुर्घटना भएको सीता एयरको डोनियर विमान । दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । तस्विरः द्वारिका काफ्ले ।

प्रतिक्रिया