चेलालाई सम्मान

गायक कुवेर राईलाई चोमोलुङ्मा संगीत सम्मान प्रदान गरेपछि नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति संगीतज्ञ अम्बर गुरुङ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा चोमोलुङ्मा प्रतिष्ठान नेपालका तर्फबाट संगीतज्ञ गुरुङले चेला गायक राईलाई ८८४८ नगद राशिसहित सम्मान गरेका हुन् । कार्यक्रममा गायिका यशोदा खालिङ राईको यशोदा एल्बमको विमोचन पनि गरिएको थियो ।
तस्बिर : सौर्य

प्रतिक्रिया