कडा प्रशिक्षण

पछिल्ला कतिपय वर्षदेखि आतंकवाद विश्वमै ठूलो टाउको दुखाइको विषय बन्दै आइरहेको छ । कतिबेला कहाँ के हुन्छ भन्ने अनुमान लगाउन कठिन छ । यस्तो अवस्थामा धेरै मुलुकमा आतंकवादविरुद्ध जुझ्न आआफ्नै ढंगले तयारी गरिरहेको समाचार आइरहने गर्छन् । यसै प्रसंगको प्रस्तुत तस्बिरमा चीनको सन्दर्भ छ । चीनको आन्हुई प्रान्तमा आतंकवादविरोधी विशेष तालिममा सहभागी हुँदै चिनियाँ सैनिक ।    तस्बिर : एजेन्सी

प्रतिक्रिया