म पनि नाँचे..

मंगलबार चलचित्र विकास कम्पनीमा गायिका अञ्जु पन्तको स्वर रहेको उनकै लागि गीतको म्युजिक भिडियोमा नृत्य गर्दै अभिनेत्री नम्रता श्रेष्ठ । म्युजिक भिडियोका निर्देशन शिव विकले गरेका छन् । तस्विर : विशाल राई (काठमाडौ)

प्रतिक्रिया