चट्याङ लागेर एक जनाको मृत्यु

इलाम, ३० साउन । इलामको पञ्चकन्यामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार चट्याङले लागेर पञ्चकन्या–९ का २५ वर्षीय गोविन्द राईको गएराति ज्यान गएको हो ।
घरमै बसिरहेको अवस्थामा राति साढे ८ बजे परेको चट्याङ लागेर राईको घटनास्थलमै ज्यान गएको हो ।

प्रतिक्रिया