ताप्लेजुङ जिल्ला अस्पतालमा शय्या अभावमा भुइँमा राखिएका बिरामी । १५ शय्या क्षमताको अस्पतालमा जुनै सिजनमा पनि बिरामीको चाप उत्तिकै भएपछि भुइँमै राखेर उपचार हुँदै आएको छ । तस्बिर : सौर्य
प्रतिक्रिया