दाङ जिल्लास्थित लमही–घोराही सडक खण्ड अन्तर्गत कटुवा खोलामा शुक्रबार आएको बाढीले ट्याक्टर बगाएको छ । बाढीका कारण देउखुरी उपत्यका डूवानमा परेको छ । तस्विरः रीता लामा ।
प्रतिक्रिया