स्याङजा, ९ साउन । स्याङजा जिल्लाको सांखर–५, रिमाल्डीमा आगलागी हुँदा एक सय बाख्रा जलेर मरेका छन् ।
पर्वतबाबु पौडेल र मिलन पाण्डेले संचालन गरेको बाख्रा फारममा आज विहान अचानक आगलागी हुँदा १ सय बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिव १२ लाख रुपियाँ बराबरको क्षती भएको छ । (तस्बिर गुगल)
प्रतिक्रिया