बल्ल रोपाइँ :

असारको पहिलो हप्तामा नै सकिनु पर्ने रोपाइं लामो समय सम्म पानी नपरेकाले इलाममा साउनको पहिलो हप्ता सम्ममा पनि ६० प्रतिशत मात्र सकिएको छ । तस्विर : राम योङ्हाङ

प्रतिक्रिया