कैलालीमा पौडी खेल्दा बुधबार डुबेर घाइते भएका दीपा र हरिश भाटको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ । तस्बिरः दीपक ओली, कैलाली ।
प्रतिक्रिया