थपियो नयाँ एयरलाईन्स..

एयर एशियाले मंगलबारदेखि नेपालमा उडान सुरु गरेको छ । उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको हो । तस्बिरः द्वारिका काफ्ले, काठमाडौं ।

प्रतिक्रिया